११ बैशाख २०८१, मंगलवार
Follow Us

मतदान केन्द्र निर्माण

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार १५:०६

असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि इलामको फाकफोकथुम गाउँपालिकाअन्तर्गत सिंहदेवी मतदान केन्द्रमा मतदातालाई सहजता होस् भनेर मतदान केन्द्र निर्माण गर्दै कर्मचारी । तस्बिरः गोविन्द लामिछाने