July 10, 2020
3:05 AM | 7:50 AM

रोल्पाको भनभनेमा मतदान स्थगित

  28th June 2017 मा प्रकाशित

रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकाभित्र एसिड हालिदिएका छन् । भनभने मतदान केन्द्रको बुथ ‘ख’ मा मतपेटिकाभित्र एसिड हालिएको हो ।

एसिडले केही मतपत्र जलेका छन् । अहिले सो केन्द्रको मतदान स्थगित भएको छ ।

प्रतिक्रिया