१३ बैशाख २०८१, बिहीबार
Follow Us

साईकल चढेर कांग्रेस नेता कोइराला मतदान स्थलमा

नेपालब्रिटेन डट कम्
१४ असार २०७४, बुधबार ०८:३६

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बिराटनगर महानगरपालिका वडा नं ७ मा अवस्थित आदर्श बिध्यालय मतदान केन्द्रमा मतदान गरेका छन्। नेता कोईराला आफ्नी धर्मपत्नी पूनम कोईरालासाथ बिहान ८ बजे मतदान गर्न मतदानस्थल पुगेका थिए।

मतदान गरेलगत्तै नेता कोईराला साईकल चढेर बिराटनगर महानगरपालिका भित्रका बिभिन्न मतदान केन्द्रको अवलोकन गरिरहेका छन्। बिभिन्न मतदान केन्द्र पुगेर माहोल बुझिरहेका उनले बिराटनगरमा कांग्रेसको अबस्था अत्यन्तै राम्रो रहेको प्रतिक्रिया दिएका छन्।