१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फाइल साटासाट

नेपालब्रिटेन डट कम्
१६ असार २०७४, शुक्रबार १५:३९

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित मित्रराष्ट्र चीनको सहयोगमा निमार्ण सम्पन्न सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको हस्तान्तरण समारोहमा प्रमुख अतिथि गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा नेपालका लागि चिनियाँ राजदूत यू ह्वाङ र गृहमन्त्रालयका सचिव लोक दर्शन रेग्मीबीच हस्ताक्षर पछि फाइल साटासाट गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त