१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
१७ असार २०७४, शनिबार १६:१२

प्रधानमन्त्री शेरबहादृुर देउवा अल्का अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कँग्रेसका संस्थापक नेता रामहरि जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । मिर्गौलाबाट पीडित ९३ वर्षीय जोशी अस्पतालमा उपचाररत हुनुहुन्छ । तस्बिर : रोशन सापकोटा