१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमा भूकम्पको धक्का

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार ०४:५०

काठमाडौं । आइतबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुङ्गा केन्द्रविन्दु भएर ५.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ओखलढुङ्गासहित राजधानी काठमाडौं लगायत पूर्वि नेपालको मोरङसम्म महसुस भएको थियो । भूकम्पले क्षति पुर्‍याए–नपुर्‍याएकोबारे जानकारी आउन बाँकी छ ।