१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूरोप बैठक भिडियो रिपोट

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार ०९:५६

कोपनहेगन । गैरआवासीय नेपाली सँघ युरोप क्षेत्रिय नवौं बैठक आइतवार सम्पन्न हुदैंछ । दुई दिन सम्म चलेको बैठकले कोपनहेगन घोषणा पत्र जारी गर्दैछ । आइतवार लगानी, पर्यटन, दोहोरो नागरिकता लगायतका बिषय छलफल हुदैं छ ।