८ बैशाख २०८१, शनिबार
Follow Us

अधिकृत घुससहित पक्राउ

नेपालब्रिटेन डट कम्
२९ असार २०७४, बिहीबार १४:३४

महोत्तरी । जिल्ला समन्वय समिति सर्लाहीका कार्यक्रम अधिकृत नगिना रायलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासको टोलीले आज अपराह्न कार्यक्रम अधिकृत रायको कार्यकक्षमा छापा मारी रकम बरामद गरिएको आयोगले जनाएको छ । रायलाई थप अनुसन्धानका लागि सम्पर्क कार्यालय बर्दिवासमा ल्याइएको छ ।