१६ चैत्र २०८०, शुक्रबार
Follow Us

धान रोप्दैै विद्यार्थी

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७४, आईतवार १२:१९

झापामा अध्ययनरत विद्यार्थी धान रोप्दै । उनीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालयले धान रोप्न सिकाएको हो । तस्बिर : सुरेन्द्र भण्डारी