१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्रीका प्रतिस्पर्धी

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७३, सोमबार १५:२३

व्यवस्थापिका संसदको सोमबार बसेको बैठक सुरुपछि ३० मिनेटका लागि स्थगित भएपछि छलफल गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख सुवास नेम्बाङ । उहाँहरु दुवै प्रधानमन्त्रीका प्रतिस्पर्धी हुनुहुन्छ । तस्बिर : रत्न श्रेष्ठ