१५ चैत्र २०८०, बिहीबार
Follow Us

न्यूयोर्कको सय बर्षे कछुवा चोरी

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७४, बुधबार ०५:२२

न्यूयोर्क । न्यूयोर्क शहरबाट १०० बर्षको कछुवा संरक्षण केन्द्रबाट चोरी भएपछि प्रहरीले यसको खोजी शुरु गरेको जनाएको छ । न्यूयोर्कबाट प्रशारण हुने सञ्चारमाध्यमले कछुवा हराएको भन्दै क्वीन्सस्थित ‘एली पोण्ड इन्भारोन्मेन्टल सेन्टर’ को कछुवा घर सोमबार तोडेको अवस्थामा भेटेका सेन्टरका कर्मचारीले तत्कालै खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए । एली पोण्ड नाफारहित शैक्षिक संस्था हो र यसले दीगो बातावरणीय नीति कार्यान्वयनमा ल्याउनका लागि वकालत गर्दै आएको छ ।