१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूकम्पपछिको नेपाल फोटो प्रर्दशनी

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७४, बिहीबार १६:०९

काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि चार दिनसम्म सञ्चालन हुने इक्यान बृहत् शैक्षिक मेलामा भूकम्पपछिको नेपाल फोटो प्रर्दशनीको अवलोकन गर्दै नेपालका लागि श्रीलङ्काका राजदूत डब्लुएस पेरेरा । प्रर्दशनीमा उत्कृष्ट ४५ वटा फोटोहरु राखिएका छन । तस्बिर : प्रदीपराज वन्त,