१३ बैशाख २०८१, बिहीबार
Follow Us

जननायक बिपी कोइरालाको स्मृति

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७४, शुक्रबार १३:२५

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मान बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलालाई प्रदान गर्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर: रोशन सापकोटा