८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन क्षेत्रिय बैठकमा जादा, फर्म नभर्दा छुट्नु होला नी ?

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७४, आईतवार १०:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी शनिवार देखी फ्रयांगफर्डमा हुने १० औं क्षेत्रिय सम्मेलनमा जानुभन्दा अघि अनिवार्य फर्म भर्नु पर्ने भएको छ । गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोसियाराका अनुसार बिभिन्न देशमा आउने प्रतिनिधीहरुको सुविधाका लागि फारम भर्न अनिवार्य गरिएको हो ।

उहाँहरुले समयभित्र तोकिएको फारम भरिदिनु भयो भने व्यवस्थापनका लागि सजिलो हुन्छ उहाँले सुविधा समेत पाउनु हुन्छ । फारम भर्ने प्रतिधिनीहरुको लागि अराइभलका स्वागत देखी सिटी वसको सुविधा समेत व्यवस्था गरिएको छ ।

फारम भर्न यहाँ किलिक गर्नुहोस्