१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खाल्डाखुल्डी पुर्दैै

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७४, सोमबार १५:५८

काठमाडौँको व्यस्त सडक जमलमा सोमबार दिउँसो खाल्डाखुल्डी पुर्दैै सडक विभागका कामदार । कालोपत्र गरिएको कारण त्यस क्षेत्रमा चल्ने सवारी साधन अस्तव्यस्त भएको देखिन्छ । तस्बिर : रत्न श्रेष्ठ