८ बैशाख २०८१, शनिबार
Follow Us

कलाशास्त्री डिना बाङदेलको निधन

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७४, मंगलवार १६:२०

काठमाडौं । कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना बाङदेलको निधन भएको छ । ५४ वर्षीया बाङदेलको नेपाली समयअनुसार मंगलबार बिहान साढे ११ बजे अमेरिकामा निधन भएको हो । रुघाखोकी बिग्रिएपछि उनको सल्यक्रिया गरिएको थियो । तर, उपचारकै क्रममा मेनेन्जाइटिसबाट ग्रस्त भएपछि निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अमेरिकाको र्भिर्जनिया विश्वविद्यालयले बाङदेललाई पाँच वर्षअघि कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । डिना वरिष्ठ साहित्यकार तथा चित्रकार लैनसिंह बाङदेलकी छोरी हुन् ।