July 4, 2020
4:45 PM | 9:30 PM

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ ७ गते

  28th July 2017 मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने हुनुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको छ । भारत भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिनुभयाे ।

प्रतिक्रिया