१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौ ७ गते

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७४, शुक्रबार ०८:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ पहिलो साता भारत भ्रमण गर्ने हुनुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार देउवाको भारत भ्रमणका लागि भदौ ७ देखि १० गतेसम्मको मिति तय भएको छ । भारत भ्रमणको एजेन्डा र विस्तृत तालीका भने तय हुन बाँकी रहेको प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिनुभयाे ।