प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार अस्वस्थ भई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्नुहुँदै । तस्बिरः रोशन सापकोटा