८ बैशाख २०८१, शनिबार
Follow Us

स्थलगत अनुगमन

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १०:५८

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुहुँदै । साथमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत । तस्बिर : रमेश लम्साल