७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन जापानामा ५ आइसीसी सदस्य निर्विरोध

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७४, सोमबार १३:०२

लण्डन । एनआरएनए जापानको आगामि कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष लगायत ५ आइसीसी सदस्य निर्विरोध भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा बरिष्ठ उपाध्यक्ष देविलाल भन्डारी, सह कोषाध्यक्षमा राम थापा छन ।

यस्तै आईसिसि सदस्यहरुमा कपिलदेव थापा, टंक गैरे , दिनेश गुरुंग , केसर गिरि र डिलाराम खरेल निर्विरोध निर्वाचत भए ।