१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उद्धार टोली

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७४, शुक्रबार १५:०४

पाँचथरको फालेलुङ गाउँपालिका-२ र ३मा शुक्रबार आएको पहिरो गएपछि उद्धारमा खटिएको भैरवी दल गण ओदिन ब्यारेकको टोली । पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ वटा घर बगाएको छ । तस्बिर : जित बहादुर भण्डारी,