१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम दाहाल शपथ ग्रहण

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार १३:१८

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।