८ बैशाख २०८१, शनिबार
Follow Us

तयारी खाजा वितरण

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७४, मंगलवार ११:११

बाँकेको राप्तीपारी क्षेत्रमा नरैनापुरका बाढीपीडितलाई नेपालगन्जबाट हेलिकप्टरबाट पु-याएको तयारी खाजा वितरण गरिँदै । तस्बिर : राकेशकुमार मिश्र