१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाढीपीडितलाई राहत

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७४, बिहीबार ०७:२३

राहत पाएपछि खुसी हुँदै घरतर्फ लाग्दै वाढीपीडित । तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर परिवारलाई इन्लासे नेपालले सिरक, तन्ना, झुललगायतका राहत सामग्री वितरण गरेको छ । तस्बिर : बालाराम खड्का