१३ बैशाख २०८१, बिहीबार
Follow Us

दर खुवाउने कार्यक्रम

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार १४:५८

तिजको अवसर पारेर ‘प्रत्येक नेपाली सहयोगी मन छ’ संस्थाले आयोजना गरेको दर खुवाउने कार्यक्रम पछि सामूहिक तस्वीरमा सडक बालबालिका र वृद्धवृद्धाहरु । तस्वीर सौजन्य : दुर्गानाथ दाहाल