१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको अन्तिम मतदाता संख्या ३६ सय ४४ (अन्तिम नामावली सहित)

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७४, आईतवार २१:५४

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले आइतवार साँझ मतदाताको नामावली प्रकाशन गरिएको निर्वाचन समितिका सदस्य सचिव रामशरण सिमखडाले जनाए ।

१९ अगष्ट दिउँसो ३ बजे भित्र दावी बिरोध परेका सदस्यता माथि छानविन गरि मतदाता नामावली अन्तिम रुप दिएको हो । निर्वाचन समितिका अनुसार मतदाताको संख्या ३६ सय ४४ कायम भएको छ ।

यस्तै उम्मेदवारको मनोनयन दर्ता २६ तारिख बिहान १० देखी ३ बजे सम्म तय गरिएको छ ।

मतदाताहरुले आफ्नो नाम हेर्न यहाँ किलिक गर्नुहोस्

आफ्नो नाम खोज्न : CTRL+ F (Type your name or postcode in find box)