१५ बैशाख २०८१, शनिबार
Follow Us

घानाको एनआरएनए अध्यक्षमा पदम राना मगर

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७४, मंगलवार ०८:२६

गैर आबासिय नेपाली संघ , राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वार्षिक साधारण सभा घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७/२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्य समितिको सर्बसम्मत रुपले चयन गरेको छ । समितिमा जगन्नाथ पाठक उपाध्यक्ष , बालकृष्ण निरौला महासचिव , बिकास सुवेदी सचिब र कपिल खराल कोषाध्यक्ष चुनिनु भएको छ ।
त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितिको सदस्यहरुमा मनोरथ खडका , बैकुण्ठ पौडेल , युबराज भट्टराई , सुनिल चौधरी र शेरबहादुर खडका रहनु भएको छ ।