१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार ११:३०

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा पुग्नुहुँदा स्वागत गर्नुहुँदै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराज । तस्बिर: रोशन सापकोटा