१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन यूकेको अध्यक्ष पद कस्को हातमा पर्ला ?

नेपालब्रिटेन डट कम्
७ भाद्र २०७४, बुधबार १६:४८

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्बरमा हुने निर्वाचनका लागि नेपालब्रिटेन डट कमले अनलाइन भोटिङ (पोल) खुल्ला गरेको छ । संघको अध्यक्षका लागि अहिले चर्चामा आएका अध्यक्षका उम्मेदवारहरु योग फगामी, कृष्ण तिमल्सिना, हिराधन राई पोलमा राखिएको छ । संघको निर्वाचनको लागि शनिवार अल्डरशटमा नोमिनेशन दर्ता गर्ने निर्वाचन समितिको तयारी छ ।

तपाई पनि आफ्नो मत जाहेर गर्नुहोस्

[democracy id=”8″]