६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रम देउवाद्वारा बोधगया दर्शन

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार ११:४६

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बिहार राज्यस्थित बोधगया दर्शनका लागि प्रवेश गर्नुहुँदै । बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । तस्बिर : रोशन सापकोटा