१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री आज फर्किंदै, भारत भ्रमण उपलब्धिमुलक

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार ११:४९

काठमाडौं । छिमेकी मुलुक भारतको ५ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार स्वदेश फर्कंदै हुनुहुन्छ। देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार तिरुपती बालाजीको दर्शनसँगै बोधगया पुग्नुभएका प्रधानमन्त्री देउवा आइतबार दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किंदै हुनुहुन्छ।