६ बैशाख २०८१, बिहीबार
Follow Us

फोटोमा हेर्नुहोस् लण्डनको नेपाली मेला

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ०९:१०

लन्डन– तमुधिं यूकेको आयोजनामा भएको ९ औं नेपाली मेलामा केम्पटन पार्क रेस कोर्स स्टेडियममा आइतवार सम्पन्न भयो ।

हजारौं नेपालीको उपस्थितिका बीच बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेलाको उदघाटन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले विशेष अतिथिका रुपमा उपस्थित थिए । मेला हेर्न हजारौं सहभागी हुँदा स्टेडियम अनि आसपास क्षेत्र नेपालीले भरिभराउ थियो ।

तमुधीं युकेका अध्यक्ष उपाध्यक्ष एवं मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममाको सञ्चालन महासचिव कृष्ण गुरुङले गरेका थिए ।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ सुरु गरिएको मेलामा विभिन्न संघसंस्थाका झांकीसहित गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण रहे ।

मेला संयोजक तथा आयोजक तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङका अनुसार मेलामा बेलायतका विभिन्न जातीय, सामाजिक तथा पेशागत ४४ संघसंस्थाले झाँकी प्रदर्शन गरेका थिए ।
मेलाका प्रमुख अतिथि लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली कला संस्कृति जोगाउन तमुधि यूकेले गरेको प्रयासप्रति प्रशंसा गर्दै मेलाले विविधताको देश नेपालका जनता एकतामा रमाउन सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे । मेलामा गैरआवासीय नेपाली संघका नेताहरुको बाक्लो उपस्थिती थियो ।

फोटो: चिरन शर्मा

20953215_2069530086405934_965169645701490678_n

21034279_2069533539738922_814357212545952702_n

21034288_2069533463072263_5740203311917773918_n

21034303_2069534006405542_4932816558794822218_n

21034476_2069534409738835_8917248694690139288_n

21077326_2069531059739170_5547528882885678643_n

21077557_2069531273072482_8355179349910539693_n

21077693_2069533686405574_5198771688052609365_n

21077758_2069531489739127_502003555693062879_n

21078271_2069530063072603_8107074767868544528_n

21078271_2069530063072603_8107074767868544528_n (1)

21078283_2069538673071742_6749017648057086371_n

21078302_2069533556405587_1227192936621099671_n

21078407_2069531349739141_962003592785553409_n

21078766_2069531529739123_7656917307050707778_n

21105821_2069533873072222_871466810386752564_n

21106415_2069538689738407_4443643072144250989_n

21106562_2069530316405911_3444175151289170636_n

21106605_2069533439738932_8554045636123288922_n

21151768_2069530683072541_643702947770785551_n

21175703_10210067774479745_177730364_n

21192270_2069531373072472_5445841152036371180_n

IMG_7346

IMG_7352

IMG_7356

IMG_7358

IMG_7361

IMG_7362

IMG_7365