१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए नाइजेरियाको अध्यक्षमा बिष्ट निर्वाचित

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ११:५६


विजय थापा ।

नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।

अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७-२०१९ का लागि नयाँ कार्यसमितिको चयन गरेको छ ।

उपाध्यक्षहरुमा बिश्वास पौडेल, वीरेन्ऽ गुप्ता , उर्मिला रोका महासचिबमा रोशन थापा, कोषाध्यक्षमा रोहित भाङ्गर, सचिबमा अभिषेकमान सिंह र भरत रिजाल, महिला संयोजकमा अन्जु पौडेल, युबा संयोजकमा इन्ऽ टन्डन निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा प्रकाश अर्याल, रूद्र दर्लामी मगर, आरती न्यौपाने टन्डन, मदन बोहोरा, उत्तम पौडेल, सारिका क्षेत्री र सन्तोष योगीलाई निर्वाचित भएका छन् ।

अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्टि्रय समितिको सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापा, सल्लाहकारहरुमा चिरञ्जीवी रोका, डा. ताराप्रसाद श्रेष्ठ, राजेन्ऽ मुल्मी र मन थापालाई चयन गरेको छ ।

संघको छैटौं राष्ट्रिय अधिबेशनको समुदघाटन गर्दै संघका अन्तरास्टि्रय समितिका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दश वर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुःखसुखमा एनआरएनएलाई एकमात्र सहयोगी सँस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मातृभूमीलाई सक्दो सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा अन्तरास्टि्रय समितिका सदस्य चिरञ्जीवी रोका , नवनिर्बाचित अध्यक्ष जनक बिष्ट, आरति न्यौपाने टन्डन , राजेन्ऽ मुल्मीले शुभकामना दिएका थिए ।

बिश्वास पौडेलले संघको सन २०१५-२०१७ को प्रगति विवरण प्रस्तुत गरेका थिए ।