१३ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् एनआरएन यूकेको निर्वाचनको अन्तिम उम्मेदवार

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार १७:३१

लण्डन । गैरआवासीय नेपाली संघ यूकेकोे ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशनमा नयां कार्यसमिति निर्वाचनका लागि ५३ जना उम्मेदवार कायम भएका छन् ।

निर्वाचन समितिका अनुसार सोमवार दिउँसो सम्म उम्मेदवारी फिर्ता लिने समयभित्र कुनै पनि उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिए पछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो ।

अध्यक्ष पदका लागि कृष्ण तिमल्सिना, योग कुमार फगामी र हिराधन राई बीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । उपाध्यक्ष ६ पदका लागि ११ उम्मेदवार कायम छन् ।

महासचिव ३ जना, उपमहासचिवमा २ जना, सचिव ४ जना, कोषाध्यक्ष तीनजना, सहकोषाध्यक्षमा २ जना र युवा संयोजकमा ४ जनाले उम्मेदवारी दिएका छन । महिला संयोजकमा एकजनाको मात्र नाम परेपछि उक्त पदमा लिलादेवी गुरुङ निर्विरोध भएकी छन् ।

उम्मेदवारहरु यस प्रकार छन् ।
अध्यक्ष — १
कृष्ण प्रसाद तिमल्मिना
योगकुमार फगामी
हिराधन राई
उपाध्यक्षहरु —६
दीपक श्रेष्ठ
ललितकुमार न्यौपान
राष्ट्रकुमार राइ
दयानिधि सापकोटा
शेरबहादुर सुनार
सुशिला राई
पुनम गुरुङ
डा दिलिप कुमार यादव
प्रेम गाहामगर
डा. प्रेमबहादुर आले
भोलानाथ खनाल
महासचिव — १
फडिन्द्र भट्टराई
खुशीतावा लिम्बु
राजकुमार त्रिपाठी
उपमहासचिव —१
कृष्ण तिवारी
विनय अधिकारी
युवा संयोजक — २
बीरेन्द्र श्रेष्ठ
राजन खकुरेल
कुमार थापा
लालबहादुर गुरुङ
कोषाध्यक्ष — १
शालिकराम सापकोटा
सचिन श्रेष्ठ
महेश गिरी
सहकोषाध्यक्ष — १
सुरज पौडेल
गजेन्द्र गुरुङ
सचिव — ३
नारायण गाउंले
सुरज मास्के
सुनिल बाबु खड्का
तारानाथ भण्डारी
आइसीसी सदस्य — ३
देवराज आचार्य (चिरन)
शान्ति थापा कुंवर
कुमारी गुरुङ
जयप्रकाश गुरुङ
अर्जुन कटुवाल

९ जना आवश्यक सदस्यमा १५ जनाको उम्मेदवारी सदस्यहरुमा

कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कंडेल, विमला लिम्बु, मनिष खड्का, विष्णु प्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेबिद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी परेको छ ।

21150768_10159750772730643_1940348374_n

3

22