८ बैशाख २०८१, शनिबार
Follow Us

बन्दीहरु मुढा बनाउन व्यस्त

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १०:५३

नुवाकोट कारागारका बन्दीहरु मुढा बनाउन व्यस्त । यहाँ बनाएका मुढा गुणस्तरीय हुने भएकाले चीनको केरुङ बजारमा बढी बिक्री हुने गरेको छ । तस्बिर : रामहरि न्यौपाने