११ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार सम्मेलन

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १३:३२

तराईका वाढी पीडितलाई आवास, खानेपानी, सरसफाई तथा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगको बारेमा जानकारी दिन कतार रेडक्रिस्सेन्टले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर: नवीन पौडेल