२६ बैशाख २०८१, बुधबार
Follow Us

सूचना तथा सञ्चारमन्त्री बनेपामा

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७४, शनिबार १४:५४

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत बेलर इन्टरनेशनल एकेडेमीले शनिबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको विद्यार्थीको स्वागत तथा बिदाइ कार्यक्रममा प्रस्तुत गरिएको नृत्य अवलोकन गर्नुहुँदै । तस्बिर : पेमा लामा