१५ चैत्र २०८०, बिहीबार
Follow Us

तार काट्न मन्त्री विजुलीको पोलमा

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार ०९:१२

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर सुरूवात गर्नुभएपछि विजुली, टेलिफोन र केबलका तारहरूले शहर कुरूप देखिएको, असुरक्षा बढ्दै गएको र राजस्व समेत हिनामिना भएकोले काटिँदै । तस्बिर : रोशन सापकोटा