१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राहत सामाग्री कुहिंदै

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार ०७:१७

नुवाकोट उद्योग बाणिज्य संघको इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको नुवाकोटका भूकम्प पीडितलाई वितरण गर्न ल्याएको खाद्य र सरकारी राहत सामाग्री कुहिंदै । विस.२०७२ जेठमा भण्डारण गरिएको सामागी्र अनुगमन तथा संरक्षण नहुदाँ प्रयोग बिहिन अवस्थामा पुगेको छ । तस्वीर: रामहरि न्यौपाने