१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्लटिङले स्थानीवासीलाई सास्ती

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७४, आईतवार १०:१८

कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा खेती भइरहेको जग्गामा प्लटिङ गरिँदै । डोजरले जग्गा सम्याउँदा नजिकैको बस्ती पहिरोको जोखिममा रहेको स्थानीयवासीको गुनासो छ । प्लटिङले गर्दा वर्षामा जोरपाटी–साँखु सडक अवरुद्ध हुने गर्दछ । तस्बिर : पूर्णप्रसाद मिश्र