१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडकमा जाम

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७४, मंगलवार ०६:५८

चितवनको नारायणगढ–मुग्लिन सडकमा भएको सवारी जाम । यहाँ दैनिक रुपमा भएको सडक जामले सास्ती व्यहोर्नु परेको यात्रु बताउँछन् । तस्बिर : नारायण ढुंगाना