१५ चैत्र २०८०, बिहीबार
Follow Us

सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७४, शुक्रबार ०७:०५

अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको ५० करोड डलर बराबरको रकम सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर गर्दै अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : सौजन्य–नेपाली राजदूतवास, अमेरिकाका