८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रपति भण्डारी- मायाको चिन्ह ग्रहण

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७४, सोमबार १४:१३

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालय हाताभित्र निर्माण भएको भवन उद्घाटनपछि विद्यालयबाट प्रदान गरिएको मायाको चिन्ह ग्रहण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ