६ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन यूकेको निर्वाचन र प्रशासनिक खर्च ४३ लाख रुपैयाँ (प्रतिवेदन सहित)

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७४, बुधबार १४:४७

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले विगत २ वर्षको आय व्यय सार्वजानिक गरेको छ । गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वरमा सम्पन्न साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार प्रशासनिक र निर्वाचन खर्च करिव ४३ लाख रुपैयाँ देखिएको छ ।

संघका अध्यक्ष मुछत्र गुरुङको २ वर्षे कार्यकालको प्रतिवेदन अनुसार प्रशासनिक खर्च १७ हजार ३ सय ९४ पाउन्ड (२१ लाख ९० हजार) र निर्वाचन समितिले खर्च गरेको १४ हजार ३ सय ८१ (२३ लाख ६५ हजार) खर्च गरिएको छ ।

प्रशासानिक खर्चअन्तरर्गतको १७ हजार ३ सय ९४ पाउन्ड मध्य प्रिन्टिङ र स्टेश्नरीमा मात्र ५ हजार ८ सय १८ पाउन्ड देखाएको छ । यस्तै प्रसाशानिक खर्चअन्तरर्गत इभेन्ट खर्च ४ हजार ४ सय २९ पाउण्ड र कार्यालय सञ्चालनअन्तरर्गत ३ हजार ९ सय ७० पाउन्डको हिसाव किताव देखाएको छ ।

चुनाव खर्चअन्तरर्गत चुनाव समितिको बिल शीर्षकमा १४ सय ४० पाउन्ड, टक शो ७ सय १ पाउन्ड, समितिको छुट्टै बिल ११ हजार १ सय ७ पाउन्डको खर्च प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार विश्व सम्मेलनमा सहभागी हुदाँको खर्च, प्रशासनिक, तेक्वान्दो खेल, एनआरएनको मुखपत्रलगायतको शीर्षकमा गैरआवासीय नेपाली संघ यूकेले ठूलो रकममा घाटा व्यहोरेको छ । यस्तै संघको निर्वाचन, काउन्सिल बैठक, आपत्कालीन औषधी कोष, नेपाल हाउसलगायतको शीर्षकमा संघले नाफा निकालेको छ ।

विस्तृत आर्थिक विवरण हेर्नुहोस् ।

Schedules-watermark (5)-page-001

Schedules-watermark (5)-page-002

Schedules-watermark (5)-page-003

Schedules-watermark (5)-page-004

Schedules-watermark (5)-page-005

Schedules-watermark (5)-page-006

Schedules-watermark (5)-page-007

Schedules-watermark (5)-page-008

Schedules-watermark (5)-page-009

Schedules-watermark (5)-page-010

Schedules-watermark (5)-page-011

Schedules-watermark (5)-page-012

Schedules-watermark (5)-page-013

Schedules-watermark (5)-page-014

Schedules-watermark (5)-page-015

Schedules-watermark (5)-page-016

Schedules-watermark (5)-page-017

Schedules-watermark (5)-page-018

Schedules-watermark (5)-page-019

Schedules-watermark (5)-page-020

Schedules-watermark (5)-page-021

Schedules-watermark (5)-page-022

Schedules-watermark (5)-page-023

Schedules-watermark (5)-page-024

Schedules-watermark (5)-page-025

Schedules-watermark (5)-page-026

Schedules-watermark (5)-page-027

Schedules-watermark (5)-page-028

Schedules-watermark (5)-page-029

Schedules-watermark (5)-page-030

Schedules-watermark (5)-page-031

Schedules-watermark (5)-page-032