१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार १०:५७

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त