१३ बैशाख २०८१, बिहीबार
Follow Us

६७ स्थानको अन्तिम परिणाम सार्वजनिक

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७४, शुक्रबार ११:५४

काठमाडौं । स्थानीय तह तेस्रो चरण निर्वाचनको ६७ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये २३ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ ।
यसैगरी, राजपाले ११, संघीय समाजवादी फोरमले ११, माओवादी केन्द्रले १२ र नेकपा एमालेले ७ स्थानीय तह जितेको छ । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल १ तहमा विजयी भएको छ । मतगणना जारी रहेका स्थानीय तहमा नेपाली कांग्रेसको अग्रता कायमै छ ।