६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारी–उद्घाटन

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७४, आईतवार १३:५७

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त