१९ बैशाख २०८१, बुधबार
Follow Us

जोखिमपूर्ण यात्रा गर्न बाध्य

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७४, बुधबार १५:३३

जोखिपूर्ण यात्रा गर्दै लमजुङका यात्रुहरु । वडा दशैको लागि घर फर्कने यात्रुहरुको चापका कारण ग्रामिण क्षेत्रमा पुग्ने सवारीहरुमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर : सन्देश पौडेल, लमजुङ·रासस