१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७४, शनिबार १९:२७

लण्डन । पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन् । वेलायत सरकारको औपाचारिक भ्रमणमा आएका पराजुलीको हातबाट लन्डनस्थित हन्स्लोमा जम्मा भएका नेपालीहरुले टिका ग्रहण गरे ।
शुक्रवार टकाकट रेष्टुरेन्टमा आयोजित टिका ग्रहण कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदी लगायतले टिका ग्रहण गरेका थिए ।
यसअघि पराजुलीको सम्मान मा नेपाली दूतावास लण्डनले एक विषेश समारोहको आयोजना गरेको थियो ।

पराजुलीले यही ३ अक्टोबरमा बेलायती लर्ड चिफ जस्टिससंग भेट्ने कार्यक्रम छ । उनले सो भेटमा नेपाल र ब्रिटिश सरकारबीच कानुनी क्षेत्रमा सहयोग आदानप्रदानबारे कुराकानी हुने वताएको छ ।

14

13

12

11

16
1

2
3