१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फोटोमा हेर्नुहोस् वेलायतमा दशैं (फिचर)

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७४, शनिबार २२:००

लण्डन । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी नेपाल लगायत विदेशमा समेत उत्साहका साथ मनाइएको छ ।

शनिवार वेलायतस्थित नेपाली समूदायतले नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् ।

बडादशैँको दिन वेलायतका लागि नेपाली डा. राजदूत दुर्गा वहादुर सुवेदीले लण्डन दूतावासमा कार्यरत कर्मचारी तथा उनको परिवारलाई टीका लगाइदिए । यस्तै वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीसंग सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि लण्डनस्थित हिन्दू मन्दिरहरुमा समेत चहलपहल बढेको थियो ।

नेपालमा जस्तै दिनभर नेपालीहरु विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । फेलथामस्थित बस्नेत निवासमा टिका ग्रहण गर्नेको उत्साहजनक उपस्थित थियाे । करिब सय जनाले टिका ग्रहण गरे । पण्डित चिरन्जीबी ढकालका अनुसार हिन्दू मन्दिर साउथलमा मात्र करिब १ सय जनाले टिका ग्रहण गरे । मन्दिरमा उपस्थित नेपाली समूदायले पण्डित ढकालसंग टिका ग्रहण गरेका थिए ।
1
IMG_8417
22045769_10155819808257082_2266945463680806544_n
1
22046495_10155192678987695_3186113782484347785_n

22047916_10155914242032450_650508351487357264_o

22050023_1440356686030576_6515893839440498478_n
IMG_8400
22050095_1592401314113549_6662990625531373264_n

22050252_2999792286714408_4709758534253911161_n

22050293_10210830137610015_6576470512043895837_n

22140161_10155752440579282_1131888599_o

22140431_10155752440419282_847015766_o

22154247_1592401420780205_4649432272586706479_n

22154411_1352193304879324_3700008773291481293_n

22163827_10214529871022429_1493547591_o

22164098_10214529871302436_1922725213_o

22171571_10155752440729282_1896428632_o
22155337_10154878815228639_750255231_n

22156978_10154878815173639_1494237227_n

22163869_10154878815163639_806866259_o
फोटो : सामाजिक संजाल